punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट २ जना पक्राउ

Chaupati
safha napa

धनगढी। कञ्चनपुरबाट २ जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट राहुल चौधरी र समिर डगौरा लागुऔषधसहित पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–२ का चौधरी र डगौरालाई पाँच दशमलव ८१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ।


२९ वैशाख २०८२, सोमवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु