punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै

Chaupati
safha napa

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्दैछ ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरेको हो । बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्‍यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

‘राजावादी समूहको प्रदर्शनको समीक्षा गर्दै अबको योजना र कर्फ्‍यूबारे जानकारी दिइनेछ ।’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।


१५ चैत २०८१, शुक्रवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु