सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज प्रतितोला सुन चार सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५१ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


१ पुस २०८१, सोमवार १२:१० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु