#belauri nagarpalika
#belauri

सुनको मूल्य तोलामा १२ सय घट्यो

#belauri
#bhimdat

काठमाडौँ।आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतवार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ। नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ।


१७ मंसिर २०८१, सोमवार १२:३१ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु