punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीभित्रका विद्यालयलाई विपद व्यवस्थापन सम्बन्धी नि:शुल्क अभ्यास गराइने

Chaupati
safha napa

धनगढी।कैलालीको धनगढीभित्रका विद्यालयलाई विपद व्यवस्थापन सम्बन्धी निःशुल्क अभ्यास दिइने भएको छ। धनगढी उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयलाई विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रीम घटना तथा अभिमुखिकरण कार्यक्रम गराइने भएको छ। बुधवार उपमहानगरपालिकाले एक सूचना निकालेर जानकारी गराएको हो।

नगरापालिकाले सूचना निकाल्दै विद्यालयलाई विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रीम घटना तथा अभिमुखिकरण कार्यक्रम गर्न इच्छुक विद्यालयले नगरपालिकालाई रितपुर्वक खबर गर्नुपर्ने छ। इच्छुक विद्यालयलाई नगरपालिकाले प्रशिक्षक उपलब्ध गराउने प्रशासकिय अधिकृतद्धार जारी सूचनामा उल्लेख गरिएको छ।


१३ मंसिर २०८१, बिहीवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु