punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा मोटरसाइकलमा आगलागी

Chaupati
safha napa

डडेल्धुरामा  मोटरसाइकलमा आगलागी भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ खालिस्थित सेरि सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको मोटरसाइकलमा मंगलबार राति आगलागी भएको होे।

आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको छ। सुदुरपशिचम प्रदेश ०१ ००९ प अल्फाबेट खुलेको उक्त मोटरसाइकलको नम्बर खुल्न सकेको छैन, साथै मोटरसाइकल कस्को हो भन्ने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


३० साउन २०८१, बुधवार १४:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु