punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वर्षाले घर भत्किएर च्यापिएकी किशोरीको उद्धार

Chaupati
safha napa

सुर्खेतको वीरेन्द्रनगर- १३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किएर च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ ।

प्रहरीले करिब १५ वर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याएको छ ।


१३ साउन २०८१, आइतवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु