सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा एक हजार एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहकेो नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


९ साउन २०८१, बुधवार ११:५९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु