महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् ।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार जुलाई १९ मा श्रीलंकामा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन् ।

समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ र भारतसँग जुलाई २३ मा खेल्ने तालिका छ ।

 


१२ असार २०८१, बुधवार ०७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु