punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा इनारमा खसेर एक जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।

बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा खसेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार इनार सफा गर्ने क्रममा महत भित्र खसेका थिए । प्रहरी वृत्त बानेश्‍वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरे राष्ट्रिय ट्रमा सेन्टरमा लिएको थियो ।

तर उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


३२ जेठ २०८१, शुक्रवार १३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु