punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

Chaupati
safha napa

जनकपुर । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् ।

आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताए ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।


३० जेठ २०८१, बुधवार १३:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु