punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन मूल्य आज ह्वात्तै घट्यो, कति छ तोलाको ?

Chaupati
safha napa

धनगढी । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१९ वैशाख २०८१, बुधवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु