punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको अमरगढीमा आज सार्वजनिक बिदा

Chaupati
safha napa

डडेल्धुराको अमरगढी नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज सार्वजनिक बिदा दिएको जनाएको हो।

अमरगढी–१ का वडा सचिव खगेन्द्रप्रसाद पन्तको २५ गते राति सवारी दुर्घटनामा परी निधन भएको थियो। उनको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिइएको जनाएको छ।


२७ भदौ २०८०, बुधवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु