punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाले बोलाए पदाधिकारी बैठक

Chaupati
safha napa
  1. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते (मङ्गलवार)देखि पार्टीको केन्द्रीय कार्यालयमा जारी छ । काँग्रेसको केन्द्रीय समिति बैठक भोलि (बुधबार)समापन गर्ने तयारी छ ।


९ साउन २०८०, मंगलवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु