punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

Chaupati
safha napa

नपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका हो ।

आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।


२१ असार २०८०, बिहीवार १२:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु