punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भन्सार छलीका सामान नियन्त्रणमा

Chaupati
safha napa

धनगढीमा भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छलिगरी ल्याएका अन्दाजी १५ हजार मुल्य बराबरको चिनी, पास्ता, नरिवल, बिडी, साबुन लगायतका सामानहरु नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।


१५ असार २०८०, शुक्रवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु