punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

९९ रन जोड्दै पवेलियन फर्के कुशल, आशिफ ६६ रन जोड्दै क्रिजमा

Chaupati
safha napa

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपाली ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रन जोड्दै आउट भएका छन्।

उनले ९५ बलको सामना गर्दै १३ चौका र २ छक्काको मद्धतमा ९९ रन जोड्द आउट भएका हुन्।

यस्तै, अर्का ओपनर आशिफ शेखले ९८ बलमा ६६ रन जोडेका छन्।

उनलाई साथदिन अहिले क्रिजमा कुशल मल्ल आएका छन्।

हरारे स्पोर्टस् क्लबमा भइरहेको खेलमा टस हारेर ब्याटिङ्को निम्तो पाएको नेपालले ताजा अवस्थामा ३२.४ ओभरको खेल सकिँदा एक विकेट गुमाउँदै क्षतिमा १ सय ७२ रन जोडेको छ।


३ असार २०८०, आइतवार १५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु