punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Chaupati
safha napa

शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा तोकिएको थियो ।


२९ वैशाख २०८०, शुक्रवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु