punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तनहुँ-१ मा स्वर्णिम वाग्ले १० हजार बढी मतले अघि

Chaupati
safha napa

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार बढी मतको मतान्तर बनाएका छन्।

ताजा मतपरिणाम अनुसार वाग्लेको मत निकटतम प्रतिद्वन्द्वीभन्दा १० हजार १५४ मतले बढी छ।

वाग्लेले २३ हजार ९६६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनाल भने ६ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन्।

कुल ६३ हजार ७५७ मत खसेकोमा ४६ हजार ६७ मत गणना भइसकेको छ। अब करिब एकतिहाइ मत गणना गर्न बाँकी छ।


११ वैशाख २०८०, सोमवार २०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु