बारा-२ : उपेन्द्रले बढाए अग्रता, कुशवाहा १९० मतले पछाडि
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
उपेन्द्र अहिले १९० मतले अगाडि छन् ।
१ हजार ६५० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार ४६० मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलको मत ७२३ छ ।
११ वैशाख २०८०, सोमवार १८:०७ बजे प्रकाशित






























