punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवन २ मा दिउँसो १ बजेदेखि मत गणना गर्ने सहमति

Chaupati
safha napa

चितवन २ मा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने सहमति भएको हो।

चितवनमा रास्वपाका सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धामा छन्।

रास्वपाका लामिछानेले आचारसंहित उल्लंघन गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा दिएको उजुरीबारे निर्णय नभएसम्म मत गणना गर्न नदिने अडानको कारणले मत गणना सुरु गर्न ढिलाइ भएको हो।

मंसिर ४ को निर्वाचनमा लामिछाने भारी मतान्तरसहित सो क्षेत्रमा विजयी भएका थिए।


११ वैशाख २०८०, सोमवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु