punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा सर्बदलीय बैठक सुरु

Chaupati
safha napa

११ वैशाख, चितवन । उप निर्वाचन भएको चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ।

बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।

मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।

चितवन(२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।


११ वैशाख २०८०, सोमवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु