punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

Chaupati
safha napa

बैतडीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

घटनाका संलग्नहरूको खोजी कार्य जारी रहेको शाहीले बताए ।

शनिवार राति ८ बजे जोशीको शव फेला परेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


३ वैशाख २०८०, आइतवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु