punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु निर्वाचन : सुदूरपश्चिमका झन्डै आधा क्याम्पस अनेरास्ववियु एक्लैले जित्यो, अन्य कसले कति जिते ?

Chaupati
safha napa

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ३४ मध्ये ३३ क्याम्पसको नतिजा सार्वजनिक भएको छ।

आइतबार प्रदेशका ३६ वटा क्याम्पसमा निर्वाचन सुरु भएको थियो।  डोटी क्याम्पसमा विवादका कारण मतदान रोकिएको थियो। त्यहाँ निर्वाचन स्थगित भएको छ।

निर्वाचन सम्पन्न भएका क्याम्पसहरूको नतिजा हेर्दा सोमबार दिउँसोसम्म अनेरास्ववियुले १६ वटा क्याम्पसमा जित हात पारेको छ।

यस्तै, नेपाल विद्यार्थी सङ्घले ८, अखिल क्रान्तिकारीले ८, विप्लव क्रान्तिकारीले १ क्याम्पसमा जित हासिल गरेको हो।

बाजुराको बुढीनन्दा क्याम्पसमा भने मत गणना रोकिएको छ।


६ चैत २०७९, सोमवार २०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु