punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको प्यानल विजयी

Chaupati
safha napa

कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी सङ्घको प्यानल विजयी भएको छ ।

३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी हुँदा अनेरास्ववियुकि वालिका पन्तले १५६ मत पाइन् ।

सचिवमा ३७७ मत सहित नेविसंघका कारण प्रसाद भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका विमला कुमारी पन्त विजयी भइन् ।

सबै सदस्य नेविसंघका विजयी भएका हुन्


६ चैत २०७९, सोमवार ०४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु