punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अनेरास्ववियुले खाता खोल्यो, खप्तडको सभापतिमा अवस्थी विजयी

Chaupati
safha napa

धनगढी । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ ।

आज सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीको मसुरियास्थित खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो ।

अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको संगठनका कैलाली अध्यक्ष किशोर शाहले जानकारी दिए ।

 


५ चैत २०७९, आइतवार २०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु