punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा तीन गुणा बढि मतले अनेरास्ववियुको प्यानल विजयी 

Chaupati
safha napa

डोटीको खप्तड आदर्श क्याम्पसमा अनेरास्ववियु प्यानल सहित विजयी भएको छ । सबै पदमा करिब तीन गुणा बढि मत पाउँदै अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन् ।

सभापतिमा अनेरास्ववियुका श्याम विकले २१ मत पाउँदा नेपाल विद्यार्थी सङ्घका गणेश ओझाले ७ मत पाएका थिए । सचिवमा पनि अनेरास्ववियुकी पद्मा पसेरा २१ मत पाउँदै विजयी भइन् । नेविसंघकी देवी ओझाले पनि ७ मत पाइन् । कोषाध्यक्षमा पनि अनेरास्ववियुकी हेमा बोहराले २१ मत पाइन् भने नेविसंघकी गौरी पसेराले ७ मत पाइन् ।

सदस्यहरूका पनि सबै अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्

 


५ चैत २०७९, आइतवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु