स्ववियु निर्वाचन :सुदूरपश्चिमका ३२ क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियुका उम्मेदवार
चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सबै जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । यहाँ ३२ क्याम्पसमा आज उम्मेदवारी दर्ता गरिएको अनेरास्ववियु सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राईले जानकारी दिए ।
हेर्नुहोस् कुन क्याम्पसको सभापतिको उम्मेदवार को ?
कञ्चनपुर
१ जनता ब। क्याम्पस, शकुन्तला मल्ल
२ महाकाली ब। क्याम्पस, हिरामोती चौधरी
३ रामपुर ब क्याम्पस, विमला रेग्मी
४ रौलेश्वर जनता आदर्श ब।क्याम्पस,। दिलेन्द्र प्रसाद बडू
५ कंचन बहुमुखी क्याम्पस, देव ब साउद
६ उदय सरस्वती ब क्याम्पस,क।लक्ष्मी विष्ट
७ कृष्णबैजनाथ ब। क्याम्पस, झलारी बालिका पन्त
कैलाली
१ लम्किचुहा ब।क्याम्पस , कल्पना तिमिल्सिना
२बुलबुले ब।क्याम्पस ,पुष्पा खाती
३चौमाला ब।क्याम्पस ,हरेन्द्र बुढा
४खप्तड ब।क्याम्पस ,पुष्कर अवस्थी
५राष्ट्रिय मावि क्याम्पस ,सनेश शाही
६घोडाघोडी ब।क्याम्पस ,कपिल सापकोटा
७ऐश्वर्य ब।क्याम्पस कुबेर खड्का
८मोहन्याल ब।क्याम्पस ,सुनिल चौधरी
९फूलबारी ब।क्याम्प , आलोक तामाङ
१०वीरेन्द्र विद्या मन्दिर प्रदीप कुमार रावल
अछाम
१त्रिपुरा सुन्दरी क्याम्पस ,सन्तोष ब।कडायत
डोटी
१०डोटी क्याम्पस ,लक्ष्मण बोहरा
डडेलधुरा
१डडेलधुरा ब।क्याम्पस ,गणेश क्षेत्री
बैतडी
१पुर्चौडी ब।क्याम्पस , नरेन्द्र साउद
२श्रीकोट ब।क्याम्पस , शम्भु राज गिरि
३बैतडी शिक्षा क्याम्पस , करन दत्त पन्त
४नवप्रभात संयुक्त क्याम्पस ,रेखा घटाल
बाजुरा
१बुढी नन्दा क्याम्पस ,केशर बोहरा
दार्चुला
१शंकरपुर क्याम्पस ,कविता अवस्थी
२ राष्ट्रिय क्याम्पस ,मनीषा धामी
३कृष्ण स्नातक क्याम्पस ,हेमन्ती जोशी
बझाङ
१सेती क्याम्पस ,लक्ष्मण गिरि
२सुनकुडा क्याम्पस ,दिलिप अधिकारी
३थलारा ब।क्याम्पस ,महेश जेठारा
४कापर देव ब। क्याम्पस ,राजेश कार्की
२७ फागुन २०७९, शनिवार २२:१२ बजे प्रकाशित































