punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडी महोत्सव आजबाट सुरु हुँदै, संघीय सांसद चौधरीले उद्घाटन गर्ने

Chaupati
safha napa

कैलाली । कैलालीको सुखडमा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु हुने भएको छ ।

आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको उद्घाटन गर्ने छन् । १० बजे देखी झाकि प्रस्तुति सुरु हुने र करिब १२ बजे महोत्सव उद्घाटन हुने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए ।

आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ । यहाँ १ सय स्टल छन् ।
कैलाली मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए । प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ ।


१८ फागुन २०७९, बिहीवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु