punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी

Chaupati
safha napa

सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । सोमबारकै मूल्यमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबारकै मूल्यमा मंगलबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी मंगलबार तेजाबी सुनको मूल्य एक लाख एक हजार ३०० रुपैयाँ कायम छ । सोही मूल्यमा सोमबार छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार सोही मूल्यमा कारोबार भएको थियो ।


१६ फागुन २०७९, मंगलवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु