punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, होला त राष्ट्रपतिमा सहमति ?

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् ।

यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत छन् सङसँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न पार्टीका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ


१० फागुन २०७९, बुधवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु