punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वासको मत र पावर शेयरिङको बिषयमा छलफल गर्न नागरिक उन्मुक्तिका ७ सांसद रेशम भेट्न कारागार जाँदै

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशका निर्णायक रहेको नागरिक उन्मुक्तिले अन्ततः : विश्वासको मत दिने भएको छ ।

यस बिषयमा आधिकारिक निर्णय भने डिल्लीबजार स्थिति कारागारबाट हुने छ ।
यहाँका ७ सांसद अहिले काठमाडौँ जाँदै छन् । उनीहरुले त्यहि यस बिषयमा निर्णय गर्ने र पावर सेयरिङको बिषय पनि टुङ्गो लगाउने स्रोतको दाबी छ ।

रेशम चौधरी सहित पार्टी अध्यक्ष रन्जिता चौधरी र सात सांसदले आजै प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गर्ने जनाइएको छ ।


२४ माघ २०७९, मंगलवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु