punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रबीको छवि बिगारेको भन्दै सुडखमा युवाहरूले जलाए कान्तिपुर पत्रिका

Chaupati
safha napa

कैलाली । पूर्व उपप्रधान तथा गृह मन्त्री रबी लामिछाने विरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकले कैलालीको सुखडका कान्तिपुर पत्रिका जलाएका छन् ।

केही युवाहरूले आज बिहानै चोकमा पत्रिका जलाएका हुन् । उनीहरुले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।

हिजो पत्रकार सम्मेलनमा लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए ।

कान्तिपुर पत्रिका मालिक आफू विरुद्ध खनिएको अभिव्यक्ति दिएको भोलिपल्टै युवाहरूले पत्रिका जनाएका हुन् ।


२३ माघ २०७९, सोमवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु