punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्।

दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।


१२ माघ २०७९, बिहीवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु