त्रिभुवन विश्वविद्यालयले भोलि लिने परीक्षा स्थगित नहुने

त्रिभुवन विश्वविद्यालयले भोलि (सोमबार)का लागि तय गरेको परीक्षा स्थगित नगर्ने भएको छ ।

सरकारले आज बिहान पोखरामा भएको विमान दुर्घटनाको शोक भोलि देशैभर सार्वजनिक बिदा दिएको छ ।

तर, सार्वजनिक बिदा भएपनि मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्तर तह चौँथो सेमेस्कोटरको परीक्षा नरोकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

 


१ माघ २०७९, आइतवार २०:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु