punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश सभाको आजको कार्यसूची र आगामी बैठक बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

Chaupati
safha napa

कैलाली। सुदूरपश्चिम प्रदेश सभामा आज सभामुखको निर्वाचन हुँदै छ । सभामुखको निर्वाचनको लागि १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । यसै बिषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

केही सांसदहरू प्रदेश सभामा पुगिसकेका छन् । केही आउने क्रममा छन् । सबै दलका प्रतिनिधिहरू पुगे लगत्तै सर्वदलीय बैठक बस्ने छ ।

बैठकले आजको कार्यसूची तयार गर्ने छ भने आगामी बैठकको मिति तय गर्ने छ ।


२८ पुस २०७९, बिहीवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु