१ साउन २०८३, शुक्रवार
सुदुरपश्चिम प्रदेश सरकार गठनको निम्ती एक हप्ताको समय निर्धारण गरिएको छ । आज प्रदेश प्रमुख देवराज जोशीले एक सुचना जारी गर्दै एक हप्ता भित्र बहुमत गराउन सक्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रि दावी गर्न अह्वान गरेको हुन ।
२० पुस २०७९, बुधवार १३:१४ बजे प्रकाशित
RAMA Bhattarai