punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडी नगरपालिकामा तालाबन्दी

Chaupati
safha napa

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीयलेले तालाबन्दी गरेका छन् ।

नगरपालिकाले मापदण्ड बिना सडक छेउछाउका संरचना हटाएको र मनोमानी गरेको भन्दै घोडाघोडी १० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेका हुन् ।


१७ पुस २०७९, आइतवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु