punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज चक्र बम र खुमन अधिकारीको प्रस्तुति रहने

Chaupati
safha napa

सुदूरपश्चिम महोत्सवको आज नवौँ दिन रहेको छ । महोत्सवमा आज चक्र बम र खुमन अधिकारीको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताएको हो ।

आज राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि प्रस्तुति रहने जानकारी दिए । पुस २ गते बद्री पंगेनी र राधिका हमाल आउने भएका छन् । महोत्सवको अवधि ३ दिन थपिएको आयोजकले जनाएको छ ।


१ पुस २०७९, शुक्रवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु