punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टोखाबाट चितुवाको छालासहित एकजना पक्राउ

Chaupati
safha napa

काठमाडौंको टोखा नगरपालिका–८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला आखेटोपहार एक थानसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–२ बस्ने ५० वर्षीय मदनबहादुर श्रेष्ठ छन् ।

केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहारसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।


२३ मंसिर २०७९, शुक्रवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु