यी हुन् माओवादी केन्द्रका समानुपातिक १४ सांसद

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।

माओवादीबाट १४ जना (१२) जना महिला

खस आर्य ४ जना

हितराज पाण्डे

पेशल खतिवडा

ज्ञानु बस्नेत

विमला सुवेदी

 

आदिवासी जनजाति ४ जना

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी

छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

 

दलित २ जना

सुशीला श्रीपाईली

पार्वती विक

 

मधेशी २ जना

मिना यादव

उमरावतीदेवी यादव

 

थारु १ जना

रुपासोसी चौधरी

 

मुस्लिम १ जना

कल्पना मियाँ


२३ मंसिर २०७९, शुक्रवार ०६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु