punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

Chaupati
safha napa

बैतडीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आज दिउँसो घाँस काट्ने क्रममा डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको छ ।


२१ मंसिर २०७९, बुधवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु