punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा कांग्रेसका बद्रि पाण्डे करिब ३ हजार मतले अगाडि

Chaupati
safha napa

बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले करिब ३ हजार मतको अग्रता लिएका छन् ।

पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उनले १५ हजार ९६० मतका साथ अग्रता कायम राखेका छन् ।

उनलाई एमालेका कर्ण थापाले १३ हजार ५ मतका साथ पछ्याइरहेका छन् । अहिले २९५५ को मतान्तर छ ।


१७ मंसिर २०७९, शनिवार १६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु