punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ सामान्य घट्यो

Chaupati
safha napa

लगातार बढेको सुनको भाउ आज साता को दोस्रो दिन तोलामा १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । र चाँदीको भाउ प्रतितोला १२ सय ९५ रुपैयाँ कायम रहेको छ ।

 


२८ कात्तिक २०७९, सोमवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु