punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारी आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदै

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन्।


२१ कात्तिक २०७९, सोमवार १०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु