punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभाका लागि विभिन्न दलको समानुपातिक सूची सार्वजनिक

Chaupati
safha napa

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका लागि तय भएको विभिन्न राजनीतिक दलको समानुपातिक सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले सो सूची सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश सभामा २१ जना समानुपातिक र ३२ निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था छ ।

०७४ सालको चुनावमा २१ जना समानुपातिकमा एमाले र काँग्रेसका ८८ , माओवादीका ४ र जसपाका एक जना छानिएका थिए । यस्तै प्रत्यक्षतर्फ एमालेका १७, माओवादीका १०, काँग्रेसका चार र जसपाका एक जना निर्वाचित भएका थिए । हेर्नुस मुख्य दलको समानुपातिक सूची ।

नेकपा (एमाले) को समानुपातिक सूची

नेपाली कांग्रेसको समानुपातिक सूची

 

नेकपा (माओवादी केन्द्र ) को समानुपातिक सूची

 

नेकपा (एकीकृत समाजवादी) को समानुपातिक सूची

रेशम चौधरीको नागरिक उन्मुक्ती पाटीको समानुपातिक सूची


२३ असोज २०७९, आइतवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु