punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प

Chaupati
safha napa

ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे थप विवरण आउन बाँकी नै छ ।

 

 


२३ असोज २०७९, आइतवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु