कांग्रेसले टुंगो लगायो यी १० उम्मेदवार, कसले कहाँ पाए टिकट ?

नेपाली कांग्रेस संसदीय बोर्डको बैठक केही ठाँउमा टिकटको टुंगो लगाएर हाललाई सकिएको छ। राति अबेरसम्म बसेको बैठकले १० जनाको टिकटको टुंगो लगाएको हो ।

संघ तर्फ

१ डडेलधुरा शेर बहादुर देउवा
२ दार्चुल दिलेन्द्र प्रसाद बडु
३ बाजुरा बद्री प्रसाद पाण्डे
४ अछाम २ पुष्प शाह
५ मुगु ऐन बहादुर शाही
६ मनाङ टेक प्रसाद गुरुङ
७ तेह्रथुम सीता गुरुङ लगायत

प्रदेश तर्फ
जुम्ला (ख) लतित जंग शाही
तेह्रथुम (क) सन्तोश सुब्बा
ताप्लेजुङ (ख) खगेन सिंह हाङ्वाङ लगायत

 


२२ असोज २०७९, शनिवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु