punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको क्षेत्र डडेलधुरामा एमालेले कर्ण मल्ललाई सघाउने

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्र डडेलधुरामा एमालेले उम्मेदवारी नदिने भएको छ।

एमालेले कांग्रेसबाटै विद्रोह गरेर बीपी कांग्रेसमा पुगेका कर्ण मल्ललाई प्रतिनिधि सभामा सघाउने भएको छ। गएको स्थानीय तह निर्वाचनमा पनि डडेलधुरामा एमालेले मल्लको पार्टीसँग तालमेल गरेर चुनाव लडेको थियो।

प्रदेश सभामा भने पठानसिंह बोहोरा र गजेन्द्र शाही चुनाव लड्नेछन्। कञ्चनपुर- ३ ‘ख’ मा पनि एमालेले तालमेल गर्ने भनेर छाडेको छ। यसैगरी कैलाली- १ को ‘ख’ र कैलाली-३ को ‘ख’ समेत तालमेलका लागि छाडेको छ। एमालेले जसपा, राप्रपालगायतका दलसँग तालमेलका लागि छलफल गरिरहेको छ।


२१ असोज २०७९, शुक्रवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु