punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा एक पुरुष मृत फेला

Chaupati
safha napa

बझाङमा एक पुरुष मृत फेला छन्।  जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा एक पुरुष मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रताली टोलमा ४६ वर्षका प्रकाश जोशी  मृत भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


१८ असोज २०७९, मंगलवार १३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु